News Category 2070/03/31
अखिल नेपाल खेलकुद संघको पूर्वाञ्चल अध्यक्षमा परियार
दैनिक संवाददाता
राजविराज, ३० असार ।
अखिल नेपाल खेलकुद संघले पाँच विकास क्षेत्रमा क्षेत्रीय खेलकुद सङ्घ गठन गरको छ ।
संघको केन्द्रीय बैठकले पूर्वाञ्चल विकास क्षेत्रको अध्यक्षमा सञ्जय परियारलाई चयन गरेको छ । परियार सप्तरी सदरमुकाम राजविराजका बासिन्दा हुन् ।
मध्यमाञ्चलको अध्यक्षमा अच्यूतराज लामिछाने निर्विरोध चयन गरेको छ भने पश्चिमाञ्चलको अध्यक्षमा लालबहादुर विश्वकर्मा, मध्यपश्चिमाञ्चलको अध्यक्षमा पनिर अधिकारी र सुदूरपश्चिमाञ्चलको अध्यक्षमा कैलाश सुनवार चयन हुनुभएको संघका केन्द्रीय अध्यक्ष अर्र्जुनबहादुर केसीले जानकारी दिनुभएको छ ।
अखिल नेपाल खेलकुद सङ्घले खेल क्षेत्रमा देखापरेका समस्याको समाधान गर्दै खेलाडीका हक हितका आवाज बुलन्द पार्न सङ्घ गठन गरिएको अध्यक्ष केसीले बताउनुभयो ।
उहाँले देशका विभिन्न स्थानमा रहेका खेलकुदका पूर्वाधारको समयमै मर्मतसम्भार नहुँदा ती संरचना खेर जाने अवस्थामा रहेकाले सम्बन्धित निकायको ध्यानाकृष्ट गरिने पनि बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ