News Category 2081/05/09
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
विश्व हिन्दू परिषद् नेपालको शनिबार बसेको बैठकले राष्ट्रिय कार्य समिति पुर्नगठन गरेको छ ।
काठमाडौंको ज्ञानेश्वरस्थित माहेश्वरी सदनको सभाहलमा सम्पन्न उक्त बैठकले सर्वोच्च अदालतका पूर्व न्यायायधिश पुरुषोत्तम भण्डारीको अध्यक्षतमा राष्ट्रिय कार्य समिति पुनर्गठन गरेको हो ।
पुर्नगठित समितिको कार्याध्यक्षमा भगीरथ बस्नेत, उपाध्यक्षद्वयमा रघुनाथ प्रसाद साह र श्रीमती गीता सत्याल, महासचिवमा जितेन्द्र कुमार सिंह, संगठन सचिवमा प्रल्हाद कुमार रेग्मी, सचिवमा श्री राजेन्द्र चौधरी, मातृशक्ति प्रमुखमा कृष्णादेवी पाण्डे, कोषाध्यक्षमा पवन खेतान र सहकोषाध्यक्षमा नवीन गट्टानीलाई चयन गरिएके छ ।
यस्तै सदस्यमा मनोहर साह, धर्मप्रसार प्रमुखमा श्रीकान्त मणि त्रिपाठी, धर्मचार्य सम्पर्कमा विष्णु ज्ञवाली, धार्मिक पुन्ज प्रमुखमा राम नारायण ठाकुर, सदस्य सेवा प्रमुखमा राजन उपाध्याय, केन्द्रिय सदस्यमा केशव चौलागाई, पदेन सदस्यत्रेयमा विनोद पोदार, महावीर घिराईंय र सुनील कुमार अग्रवाललाई चयन गरिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ