News Category 2071/10/23
कर्मचारी नियुक्ति रद्द भएपछि तालाबन्दी खुल्यो
दैनिक संवाददाता
राजविराज, २२ माघ ।
कर्मचारी नियुक्ति रद्द भएपछि बिहीबार सप्तरीको शम्भुनाथ नगरपालिकामा स्थानियहरुले लगाएको तालाबन्दी खोलिएको छ ।
स्थानिय राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवि, कर्मचारी लगायतबीच भएको छलफल पश्चात् सो नियुक्ति फिर्ता लिइएको हो ।
यसअघि बुधबार सूचना प्रकाशन नगरि गोप्य तरिकाबाट ७ जनालाई करार नियुक्ति गरेको भन्दै स्थानियहरुले बुधबार तालाबन्दी गरेका थिए ।
सो कार्यालयमा ओभरसियर पदमा एक जना र अमिन, पियन, कम्प्युटर अपरेटर, ड्राईभर गरी जम्मा ७ जनालाई करारमा नियुक्त गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ