News Category 2071/10/24
भारदहमा अगुवा नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
दैनिक संवाददाता
राजविराज, २३ माघ ।
एकिकृत नेकपा माओवादी, मधेशवादी दलसहितको ३० दलिय संयुक्त मोर्चाले शुक्रबार सप्तरीको भारदहमा आन्दोलनलाई सशक्त बनाउने सन्दर्भमा बिभिन्न पार्टीका अगुवा नेता कार्यकर्ता प्रशिक्षण तथा स्थानीयहरुसँग अन्तरक्रिया गरेको छ ।
फोरम नेपालका नेता तथा क्षेत्र नं. २ आन्दोलन परिचालन समितिका संयोजक बिरेन्द्र माझीको अध्यक्षतामा आयोजित अन्तरक्रियामा एमाओवादीका सभासद् अशोक कुमार यादव, फोरम नेपाली सभासद् लक्ष्मी चौधरी, फोरम गणतान्त्रिकका भागवत मण्डल, फोरम लोकतान्त्रिकका दीपक यादव, संघीय समाजवादीका चित्त नारायण यादवले अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
प्रशक्षिण कार्यक्रम पश्चात् जुलुस प्रदर्शन गरि पोर्ताहास्थित हटिया चौकमा कोणसभा भएको थियो । सो सभामा एमाओवादीका जिल्ला संयोजक असर्फी सदा, फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, युवा नेता केदार यादव, फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष सत्यनारायण यादव, सद्भावना पार्टी जिल्ला अध्यक्ष सुनिल कुमार झा लगायतले बोल्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ