News Category 2071/10/26
सुपारीसहित मोटरसाइकल प्रहरी नियन्त्रणमा
दैनिक संवाददाता
राजविराज, २५ माघ ।
सप्तरीको छिन्नमस्ता गाविस ७ मोहनपुर टोलस्थित मुतनी खोला नजिकबाट ईलाका प्रहरी कार्यालय सखडाले सुपारीसहित मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
स.३ प १११० नम्बरको सुपर स्पेलेन्डर मोटरसाईकलमा लगिदै गरेको १ सय ७० किलो सुपारीसहित मोटरसाईकल नियन्त्रणमा लिएको हो ।
नेपालबाट अवैध रुपमा चोरी तस्करी गरी भारततर्फ निकासी गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय सखडाको टोलीले उक्त समान नियन्त्रणमा लिएको जनाएको छ ।
करिब १ लाख ५० हजार मुल्य बराबरको उक्त सुपारी र मोटरसाईकललाई आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठी बेल्हीमा बुझाएको प्रहरीले जनाएको छ ।
यसैबिच उक्त सुपारी छिन्नमस्ता गाविस ७ स्थित मोहनपुरबाट प्रहरीले पक्राउ नगरी रामपुरा टोलबाट पक्राउ गरेको श्रोतको दाबी गरेको छ । श्रोतका अनुसार प्रहरीले सुपारी तस्कर र एउटा मोटरसाईकललाई प्रहरीले छाडिएको बुझिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ