News Category 2071/11/01
४ लाखको लागतमा रड मात्र खडा गरियो
शुभ नारायण यादव
राजविराज, २९ माघ ।
सप्तरीको लौनिया गाविसको उपस्वास्थ्य चौकी निर्माणका लागि ५ वर्ष अघि छुट्याईएको बजेट खर्चेपनि उपस्वास्थ्य चौकी भवन अझ निर्माण हुन सकेको छैन ।
उक्त उपस्वास्थ्य चौकी भवन निमार्णका लागि गाविसबाट ४ लाख १७ हजार रकम बिनियोजित गरिएको थियो ।
उपस्वास्थ्य चौकीको आप्mनो भवन नहुदाँ हाल गाउँ विकास समितिको कार्यालय भवनमै उपस्वास्थ्य चौकी संचालनमा रहेको उपस्वास्थ्य चौकीका ईन्चार्ज दिपक कुमार मण्डलले जानकारी दिनुभयो ।
सो बजेटमा हाल भवनको नाममा रडको पिलर मात्र रहेको छ । खडा गरिएको उक्त रड पनि खिया लागेर कामै नलाग्ने अवस्थामा रहेको छ ।
उपस्वास्थ्य चौकीको भवन नहुदाँ गाविस भवनमै उपस्वास्थ्य चौकी संचालन गर्नमा समस्या उत्पन्न हुने गरेको उपस्वास्थ्य चौकीका ईन्चार्ज मण्डलको बताउनुभयो ।
भवनको रकम हेल्फ लाईन नेपाल सप्तरी नामक संस्थाको नाममा बिनियोजन गरिएको स्थानिय रामचन्द्र खंगले जानकारी दिनुभयो । यता संस्थाका अध्यक्ष खगेन्द्र मण्डललाई सम्पर्क गर्न खोज्दा उहासँग सम्पर्क हुन सकेन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ