News Category 2071/11/02
राष्ट्रिय हिन्दी सम्मेलन चैत्र २१ र २२ गते राजविराजमा हुने
दैनिक संवाददाता
राजविराज, १ फागुन ।
१४ औं राष्ट्रिय हिन्दी सम्मेलन यस वर्ष चैत्र २१ र २२ गते राजविराजमा भव्यताका साथ मनाउने निर्णय गरिएको छ ।
नेपाल हिन्दी प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष राजेश्वर नेपालीको अध्यक्षतामा शुक्रबार राजविराजमा सम्पन्न हिन्दी अनुरागिहरुको बैठकबाट सो निर्णय गरिएको हो ।
सोही बैठकबाट खुशीलाल मण्डलको संयोजकत्वमा ५१ सदस्यीय सम्मेलन तयारी समिति समेत गठन गरिएको राष्ट्रिय अध्यक्ष नेपालीले जानकारी दिनुभयो ।
उहाँले सम्मेलनमा देशभरीका २ सय भन्दा बढी हिन्दी साहित्यकारहरुको सहभागिता रहने जानकारी दिनुभयो ।
सो बैठकमा पूर्वमेयर जगरनाथ दास, पूर्व सभासद् महेश यादव, वरिष्ठ पत्रकार अनिल कुमार अनल, प्राध्यापकहरु, अधिवक्ताहरु, मधेश केन्द्रित दलका जिल्ला अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ