News Category 2071/11/04
ब्रहमाकुमारी राजयोग सेवा केन्दद्वारा होर्डिङ्ग बोर्ड स्थापना
दैनिक संवाददाता
राजबिराज, ३ फागुन ।
महाशिवरात्री पर्वको पूर्व सन्ध्यामा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजमा होर्डिङ्ग बोर्डको स्थापना गरेको छ ।
स्वाबलम्वी, जागरुक, सुसंस्कृत, चेतनशिल, नगरबासीको स्वच्छ, सफा, हरित, समृद्ध राजविराज भन्ने मुल नाराका साथ राजविराजमा सो होर्डिङ्ग बोर्डको स्थापना गरेको हो ।
सो अवसरमा सद्भावना पार्टीका केन्द्रिय सदस्य एवं समाजसेवि हरिकृष्ण प्रसाद सिंह हरिबाबु, ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजकी मुख्य संचालिका भगवति दिदी, समाजसेवि मधुसुदन लाल देव, ब्रहमाकुमार दिपक भाईजी लगायतकाहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजले महाशिवरात्री पर्वको अवसरमा २१ फिटको शिबलिङ्ग निमार्ण कार्य भईरहेको तथा प्रत्येक वर्ष झै यस वर्ष पनि भव्य रुपमा शिबरात्री मनाउँने ब्रहमाकुमार दिपक भाईजीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ