News Category 2070/04/02
सहकारी बैंक संचालनका लागि अनुमति
दैनिक संवाददाता
राजविराज, १ साउन ।
सप्तरीमा लामो प्रयास पश्चात् राष्ट्रिय सहकारी बैंकको शाखा संचालनका लागि नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ ।
सहकारी बंैक व्यवस्थापन समिती सप्तरीका संयोजक विश्वनाथ मण्डलले सप्तरीमा सहकारी बैंकको ३० औं शाखा साउन मसान्त भित्र संचालन हुन लागेको जानकारी दिनुभयो ।
जन ज्योति सहकारी संस्था लिमिटेड मलेठका अध्यक्ष समेत रहनु भएका मण्डलले सहकारी बैंक स्थापनाका लागि निकै लामो प्रयास गरेपछि जिल्लामा सहकारी बैंक संचालनमा आउन लागेको हो ।
गत वर्ष फागुन १२ गते राष्ट्रिय सहकारी बैंकका केन्द्रिय अध्यक्ष रमेश पोखरेलले राजविराजमा आयोजित एक कार्यक्रममा जिल्लाका १ सय १२ सहकारी संस्थाहरुलाई बैंकको शेयर सदस्यता प्रदान प्रदानपत्र बितरण गर्नुभएको थियो ।
सहकारी बंैक व्यवस्थापन समिती सप्तरीका संयोजक मण्डलले अहिले राष्ट्रिय सहकारी बंैकको शेयर लिने सहकारी संस्थाको संख्या १ सय २६ पुगेको जानकारी समेत दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ