News Category 2071/11/06
एमनेष्टीद्वारा बैदेशिक रोजगार जानुपूर्व अपनाउनु पर्ने शर्तकता सम्बन्धि जानकारी
दैनिक संवाददाता
राजविराज, ५ फागुन ।
एमनेष्टी इन्टरनेशनलले मंगलबार शिवरात्रीको अवसर पारेर राजविराजमा बैदेशिक रोजगारीका लागि जानुपूर्व अपनाउनु पर्ने शर्तकर्ता सम्बन्धि जानकारीमूलक विभिन्न सन्देश प्रवाह गरेको छ ।
एमनेष्टी इन्टरनेशनल समूह ३० राजविराजको समन्वयमा सम्पन्न बैदेशिक रोजगारीमा जाने नेपालीहरुको अधिकार बारेमा जानकारी प्रदान गर्न आयोजित कार्यक्रमको जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत प्रेम कुमार उपाध्यायले जानकारी मुलक प्रचार पम्पलेट वितरण गरेर उद्घाटन गर्नुभयो ।
सो कार्यक्रममा वितरण गरिएको पर्चा पम्प्लेटमा सुरक्षित वैदेशिक रोजगारीमा जानु अगाडी श्रृण, शुल्क, रसिद, करार सम्झौता, तलब लगायतका कुराहरुको बारे जानकारी मुलक संदेशहरु रहेको समूह ३० राजविराजका अध्यक्ष शम्भुनन्दन चौधरीले जानकारी दिनुभयो ।
सो अवसरमा करिब ५ सय जनालाई वैदेशिक रोजगारी बारे सन्देशमूलक पर्चा पम्प्लेट वितरण गरेको समूह ३० राजविराजका कोषाध्यक्ष मनोज कुमार यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ