News Category 2081/09/26
मधेश प्रदेश महिला क्रिकेटमा सप्तरीको दोेस्रो जित

दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
बाराको कलैया संचालित मधेश प्रदेशस्तरिय प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगितामा सप्तरीले सिरहालाई पराजित गर्दै लगातार दोस्रो जित हात हात पारेको छ ।
शुक्रवार भएको खेलमा सप्तरीले दिएको ९९ रनको लक्ष्य पछयाउने क्रममा सिरहा ४३ रनमै सिमित भएपछि सप्तरीले ५६ रनले बिजयी भएको हो ।
कलैया खेलमैदानमा टस जितेर सप्तरी ९९ रनको योगफल खडा गरेका थिए । जसमा दिपा राम २० रन र साक्षी यादबले १७ रन बनाएका थिए । बलिङतर्फ सिरहाका पुष्पा यादबले ३ बिकेट, अन्नु यादब र मिना महतोले समान्य २÷२ बिकेट लिएका थिए ।
जवाफी ब्याटिङमा सिरहाले ११ ओभर २ बलमा ४३ रन बनाउन सकेका थिए जसमा सरस्वती चौधरीले १८ रन बनाउनु बाहेक अन्य कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेन । सिरहालाई सस्तोमा आउट गर्न सप्तरीका दिपा रामले ३ बिकेट तथा सुस्मिता यादब र साक्षी यादबले समान्य २÷२ बिकेट र बन्दना रजकले १ बिकेट लिएकी थिईन ।
खेलको प्लेयर अफ दि म्याच सप्तरीका दिपा राम घोषित भएको टिम प्रशिक्षक राहुल सिँहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ