News Category 2081/11/19
प्रधानमन्त्री कप प्रदेश छनौटमा सप्तरी बिजयी
दैनिक समाचारदाता
राजबिराज, १९ फागुन ।
प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश छनोेट प्रतियोगितामा सप्तरीले सिरहालाई ४९ रनले पराजित गरेको छ ।
बाराको कलैयामा सोमवार सम्पन्न खेलमा टस जितेर सिरहाले सप्तरीलाई ब्याटिंङ गर्न दिएपछि सप्तरी ४७ ओभरमा सबै बिकेट गुमाई १ सय ८२ रनको योगफल खडा गरेको थियो ।
जसमा सप्तरीका रोहन बिकले उत्कृष्ट ब्याटिंग गर्दै ७३ रन, बिकास दासले ४३ रन बनाउदै अविजित रहे भने नितेश यादब (ए) ले १९ रन जोेडेका थिए । बलिङतर्फ सिरहाका रूपेश सिँहले ५ बिकेट, अफरूद्विन रैन ३ बिकेट लिएका थिए ।
जवाफमा सिरहाले ३९ ओभरमा सबै बिकेट गुमाई १ सय ३९ रन मात्र बनाउन सकेका थिए । जसमा शैलेन्द्र साहले ३४ रन, नउमिर अहमद १९ रन, तथा अनवर अलीले १२ रन बनाएका थिए । बलिङतर्फ सप्तरीका पप्पु यादब ३ तथा अभिषेक कार्की र कर्ण बिक २÷२, नितेश यादब (ए) र नितेश यादब (बि) समान १÷१ बिकेट लिएका थिए ।
उक्त खेलमा सप्तरीका प्लेयर अफ दि म्याच रोहन बिक घोषित भएको सप्तरी टिमका म्यानेजर राहुल सिँहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ