News Category 2071/11/25
महिलामाथि हुने हिंसा अन्त्यका लागि सम्पुर्ण महिलाहरु अगाडी बढ्नुपर्छ
दैनिक संवाददाता
राजविराज, २४ फागुन ।
महिलामाथि हुने हिंसा अन्त्यका लागि सम्पुर्ण महिलाहरु अगाडी बढनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
महिला सुरक्षा दबाव समुह, नारी उत्थान समाज, मैथिली महिला परिषद, कुरिति अन्त्य महिला संजाल सहितको संयुक्त आयोजनामा आईतबार १०५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राजविराजमा आयोजित एक कार्यक्रममा सहभागिहरुले सो कुरामा जोड दिएका हुन् ।
महिला तथा बालबालिका कार्यालयकी सुशिला चौधरीको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी बेद बहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्तममा स्थानीय विकास अधिकारी कोमल प्रसाद धमला, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग, पुनम चौधरी, संचार यात्रा नेपालकी करुणा झा, मानवअधिकार हुर्क नेपालकी उमा पोखरेल लगायतका बक्ताहरुले समाजमा रहेका विकृतिहरुलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ