News Category 2082/02/08
रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
दैनिक समाचारदाता
जनकपुरधाम, ८ जेठ ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालय र सार्वजनिक सेवा प्रसारण नेपाल बीच भवन प्रयोग सम्बन्धी बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
गृह मन्त्रालयको तर्फबाट गृह मन्त्री राजकुमार लेखी र सार्वजनिक सेवा प्रसारण नेपालको तर्फबाट कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर भए संगै अब रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण मधेश भवनबाट हुने भएको छ ।
रेडियो नेपाल तथा नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारण मधेश प्रदेशको जनकपुरस्थित मधेश भवन भित्र बाटै हुने भएको हुदा संचार क्षेत्रमा महत्वपुर्ण उपलब्धी भएको गृह मन्त्री लेखीले बताए ।
प्रदेश सरकारका प्रवक्ता एवम गृह, सञ्चार तथा कानुन मन्त्री लेखीको अध्यक्षतामा बसेको बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहको प्रमुख अतिथ्यता, सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्ट, नीति आयोगका सदस्य डा.शिला मिश्र लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ