News Category 2082/02/09
काँग्रेस नेतृ साहको निधन
दैनिक समाचारदाता
राजविराज, ९ जेठ ।
काग्रेस नेतृ मालती देवी साह (स्वर्णकार) को शुक्रबार कोशी किनारमा अन्त्येष्टी गरिएको छ ।
राजविराज ४ निवासी ७१ वर्षिया साहको बिहीबार उपचारका क्रममा स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा निधन भएको थियो ।
उनी केही समय यता अस्वस्थ्य रहदै आएको परिवारजनले जनाएको छ । बि.स. २०५२ सालमा उनी नेपाल महिला संघ सप्तरीको अध्यक्ष भई राजनीतिमा सक्रिय थिइन् ।
उनलाई अन्तिम बिदाई र श्रद्धाञ्जली व्यक्त गर्न स्थानीय नेता÷कार्यकर्ता र शुभेच्छुकको निवास स्थालमा भीड लागेको थियो ।
उनको निवासमा महाधिवेशन प्रतिनिधि मालती चौधरी, शुशिल सेवा, प्रदेश २ (ख) का उपसभापति अजय सिंह, युवा नेता इरसाद अन्सारी लगायतले पार्टीको झण्डा ओढाएर सम्मान गरेपछी उनको पार्थिव शरीर हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशी किनारको कोशी घाटमा पु¥याइएको थियो । जहाँ जेठा छोरा राजेश साह “पिन्टु” ले दागवत्ति दिए ।
नेपाली काँग्रेस सप्तरीले उनको निधनप्रति गहिरो दुःख तथा समवेदना प्रकट गरेको छ । सचिव सनत मण्डलले शुक्रबार एक शोक वक्तव्य जारि गर्दै महिला नेतृ साहको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ