News Category 2082/03/17
राजगढमा सभागृह बन्दै
दैनिक समाचारदाता
राजविराज, १६ असार ।
सप्तरीको राजगढ गाउँपालिकामा सभागृह निर्माण हुने भएको छ । आर्थिक बर्ष २०८१÷०८२ मा सभागृह भवनका लागि आवश्यक बजेट विनियोजन गरिेएको हो ।
सोमबार उक्त सभागृहको छत ढलान कार्यको शुभारम्भ गरिएको छ । ढलान कार्यको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले सभागृह नहुँदा विभिन्न कार्यक्रम आयोजना गर्न समस्या भएकाले सुविधा सम्पन्न सभागृह बनाउन लागिएको बताए ।
दुईसय जना अटाउने क्षमता भएको सभागृहमा क्यान्टिन, खानेपानी, पार्किङ्ग लगायतका सुविधा रहने प्रमुख प्रशासकीय अधिकृत सरोज झाले जानकारी दिए ।
सो अवसरमा गाउँपालिका उपाध्यक्ष रेणु मंण्ल, लेखा अधिकृत लिला कार्की, राष्ट्रिय मुक्ति पार्टीका राजनीतिक समिति सदस्य गजेन्द्र मण्डल, वडाध्यक्ष अशोक साह लगायतको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ