News Category 2082/03/17
जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी गरेको आरोपमा एक वृद्ध पक्राउ
दैनिक समाचारदाता
राजविराज, १६ असार ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा सोमबार सेवाग्राहीको पाकेटमार्दै गर्दा एक वृद्ध पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन लाईनमा बसेका राजगढ गाउँपालिका ६ का जाकिर खाँको पाकेट मार्दै गर्दा सुरुङ्गा नगरपालिका १ कडोरवोना बस्ने ६६ बर्षीय बहादुर पासवान पक्राउ परेका हुन् ।
दुई दिन अघि सोही कार्यालयमा नागरिकता बनाउन आएका राजविराज नगरपालिका २ का चन्देश्वर नौनियाको पनि ५ हजार एक सय रुपैयाँ पाकेटमारी भएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा लगाइएको सिसि क्यामेराको दुई दिन अघिको फुटेज हेर्दा नौनियाँको पनि पासवानले नै पाकेटमारी गरेको खुलेको छ ।
दुवैजना पीडितको उजूरीको आधारमा पक्राउ परेका पासवानलाई सोमबार नै आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
पक्राउ परेका पासवानलाई नियन्त्रणमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ