News Category 2082/04/06
विपी स्मृतिमा वृक्षा रोपन
दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
४३ औँ विपी स्मृति दिवसको अवसरमा मंगलबार वृक्षा रोपन कार्यक्रम गरिएको छ ।
जिल्लाको तिलाठी कोईलाठी गाउँपालिका वडा नं. ८ स्थित तोपा प्राथिमक स्वास्थ्य केन्द्र, वडा नं. ८ को कार्यालय परिसर र सकरपुरस्थित राष्ट्रिय प्रथमिक विद्याललय मुखिया टोलमा बृक्षा रोपन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल, संगठन बिभाग प्रमुख बद्री नारायण महत्मान, जिल्ला सदस्य शम्भु लाल देव, रामकुमार साह, वडा अध्यक्ष सत्यनारायण यादव, नेपाल प्रेस युनियन जिल्ला सचिव रामानन्द देव, कोषाअध्यक्ष रामनारायण यादव, नेबि संघ सभापति राकेश ठाकुर, तरुण दल सभापति अर्जुन यादव लगायतको उपस्थिति रहेको थियो ।
प्रथम जन निर्वाचित प्रधानमन्त्री विशेश्वर प्रसाद कोइरालाको योगदानको स्मरणमा प्रत्येक वर्ष स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै आइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ