News Category 2082/04/09
तस्करीका सामानसहित मेहता पक्राउ

दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
भारतबाट तस्करी भई आउँदै गरेको रंगपेन्ट्स तथा पानी तान्ने मोटर लगायतका सरसामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले शुक्रबार चेकजाचका क्रममा राजविराज ४ स्थित कुनौली मोड नजिकबाट रंगरोघन पेन्ट्स तथा पानी तान्ने मोटरसहित सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ बस्ने २४ वर्षिय विष्णुकुमार मेहतालाई पक्राउ गरेको हो ।
मेहताले तस्करीका लागि प्रयोग गरेको प्रदेश १–०२–०४१प८७६५ नं. को मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । बरामद सामानको १ लाख ७६ हजार मुल्याङन गरिएको प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उक्त अवैध मालसामान र मोटरसाइकलसहित मेहतालाई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/09 मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
- 2082/04/09 नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
- 2082/04/09 शिक्षक राय मृत फेला
- 2082/04/09 तस्करीका सामानसहित मेहता पक्राउ
- 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
- 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
- 2082/04/06 युवक मृत फेला
- 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ