News Category 2071/12/05
परीक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था
दैनिक संवाददाता
राजविराज, ४ चैत ।
एसएलसी परीक्षामा सहभागी हुने बालिकाहरुको सुविधाका लागि जिल्ला बाल कल्याण समिति सप्तरीले सेनेटरी प्याडको व्यवस्था गरेको छ ।
आजबाट सञ्चालन हुने सप्तरीका सबै ३३ वटा एसएलसी परीक्षा केन्द्रमा सेनेटरी प्याड हस्तान्तरण गरिएको छ ।
प्रत्येक परीक्षा केन्द्रमा एक एक प्याकेट सेनेटरी प्याड वितरण गरिएको जिल्ला बाल कल्याण समितिका बाल अधिकृत पुनम चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सेनेटरी प्याड आवश्यकता पर्ने छात्रालाई उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । परीक्षा सञ्चालनको क्रममा महिनावारी हुने छात्राहरुले समस्या भोग्नु नपरोस् भन्ने उद्देश्यले सेनेटरी प्याडको व्यवस्था गरिएको हो । यस प्रकारको नमुना कार्यले परीक्षामा सहभागी विद्यार्थीहरुलाई मनोवैज्ञानिक रुपमा समेत सहयोग पुग्ने जिल्ला बाल कल्याण समितिका सदस्य बैजनाथ झाको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ