News Category 2082/04/20
जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
दैनिक समाचारदाता
राजविराज, २० साउन ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीको अध्यक्ष पदमा पुनः केदार प्रसाद यादव निर्वाचित भएका छन् ।
दुई पटक निर्वाचनको मिति सारेर तेश्रो पटक सोमबारका दिन सम्पन्न निर्वाचनबाट मंगलबार बिहान परिणाम घोषणा गरिएको हो ।
जसअनुसार केदार यादवको प्यानलको उपाध्यक्षतर्फ लक्ष्मण यादव, उपसचिवतर्फ रिता कुमारी चौधरी र रामेश्वर कडोरीया यादव र कोषाध्यक्ष अमरेन्द्र कुमार यादव निर्वाचित भएका छन् ।
अध्यक्ष पदका अर्का उम्मेदवार उमेश प्रसाद यादव प्यानलबाट उपाध्यक्षमा हरेराम यादव र सचिवमा निरज कुमार झा निर्वाचित भएका छन् ।
अध्यक्ष पदमा केदार प्रसाद यादवले २ सय ३५ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी उमेश प्रसाद यादवलाई २ सय ५ मत ल्याउन सके । यसैगरी उपाध्यक्षमा लक्ष्मण यादब २ सय ३५ मत र हरेराम यादब २ सय २६ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
यस्तै सचिवमा निरज कुमार झाले २ सय ३१ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी शम्भु कुमार यादवले २ सय ३० मत प्राप्त गरि एक मतको झिनो अन्तरले पराजित भए ।
यसैगरी उपसचिव रिता कुमारी चौधरीले २ सय ३४ र रामेश्वर कौगडिया यादबले २ सय ३५ मत प्राप्त गरि बिजयी भएका छन् । कोषाध्यक्ष अमरेन्द्र कुमार यादबले २ सय ३५ मत प्राप्त गरी बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अभिनय याादबले २ सय १० मत प्राप्त गरे ।
५० सदस्य पदका लागि भएको निर्वाचनको मतगणना भने जारि नै रहेको बुधबार बिहानसम्म मात्र नतिजा आउने निर्वाचन समितिका संयोजक कृष्णलाल यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ