News Category 2071/12/06
एक सय चार परीक्षार्थी तथा ४ जना निरिक्षक निष्काशित
दैनिक संवाददाता
राजविराज, ५ चैत ।
एसएलसी परीक्षाको पहिलो दिन अंग्रेजी विषयमा बिहीबार परीक्षामा अमर्यादित क्रियाकलाप गरेको पाइएका सप्तरीका १ सय ४ जना विद्यार्थी तथा चार जना निरिक्षकहरु निष्काशित भएका छन् ।
सप्तरीको ३३ वटा परीक्षा केन्द्र मध्ये राजदेवी परीक्षा केन्द्रबाट निरीक्षकद्वय प्रविण कुमार साह र बिन्देश्वर यादव र मोडेल परीक्षा केन्द्रबाट निरीक्षकद्वय मनोज कुमार यादव र अशिष कुमार कर्ण निष्काशित भएका हुन् ।
सप्तरीबाट १४ हजार २ सय ६१ परीक्षार्थी मध्ये ३ सय २९ जना अनुपस्थित रहेको जिल्ला शिक्षा कार्यालय सप्तरीका परीक्षा शाखा प्रमुख बिरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।
सप्तरीबाट नियमित तर्फ ८ हजार ७ सय १ र एक्जामटेड तर्फ ५ हजार ५ सय ६० जना परीक्षार्थीहरु सहभागि रहेको परीक्षा शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो ।
साथै जिल्लाको अन्य परीक्षा केन्द्रमा शान्तिपुर्ण तरीकाबाट परीक्षा संचालन भएको उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ