News Category 2082/05/29
राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन

दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाहमा समस्या देखिएको हुँदा आइतबार र सोमबारका लागि सो सेवा स्थगन गरिएको जनाएको छ ।
कार्यालयका प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानद्वारा आइतबार जारि सूचनामा जेनजीको आन्दोलनका क्रममा देशका विभिन्न स्थानका कार्यालयहरुमा तोडफोड र आगजनीका कारण कार्यालय संचालनमा बाध्यात्मक स्थिति सृजना भएकोले हाललाई सो सेवा स्थगन गरिएको उल्लेख छ ।
जारि सूचनामा सिंहदरबार काठमाडौंको विभिन्न मन्त्रालय तथा विभागमा समेत आगजनी तथा तोडफोड भएको कारण राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सर्भरमा समेत समस्या देखिएकोले मर्मत कार्य भइरहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ