News Category 2082/06/06
भन्सार छलिका विभिन्न सामानहरु नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
सप्तरी प्रहरीले भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरिएको विभिन्न सामानहरु नियन्त्रणमा लिएको छ ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ५ बाट तीनलाख ४५ हजार रुपैयाँ मुल्य बराबररको कपडा र अन्य सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिईएको टोलीले त्यहाँबाट ९० थान सुती साडी, ५६ थान सिल्की साडी, १६ थान धोती, ६७ थान जिन्स भेष्ट, ११ थान बालबालिकाका जिन्स भेष्ट, ११० थान महिलाका कुर्ती–सुरुवाल, ४ थान स्टोरेज लाइट, १ सेट एसी र १९ प्याकेट झिलमिले लाइट शनिवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उनले नियन्त्रणमा लिइएका सामानहरू जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइएको र आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालयमा पठाइएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ