News Category 2071/12/24
वकपत्र परिवर्तन गरेकोमा एक महिलालाई तीन हजार जरिवाना
दैनिक संवाददाता
राजविराज, २३ चैत ।
जिल्ला अदालत राजविराजले वकपत्र परिवर्तन गरेको भन्दै एक जना महिलालाई ३ हजार जरिवानाको फैसला गरेको छ ।
सप्तरीको मधुपटी गाविस १ निवासी राजकुमारी चौधरीलाई जिल्ला न्यायाधिश चन्द्र बहादुर सारुको एकल इजलासले सो फैसला सुनाइएको हो ।
अदालतका श्रेस्तेदार नवराज दुलालका अनुसार सो फैसला “सरकारी मुद्दा सम्बन्धि ऐन २०४९ को दफा २८ बमोजिम” गरिएको हो ।
गत माघ १९ गते बैंकबाट रु. १ लाख रकम झिकेर घरतर्फ जाँदै गरेको अवस्थामा राजकुमारी चौधरीले सो रकम सप्तरीको छिन्नमस्ता गाविस ५ महुवा टोल निवासी २५ वर्षिय पंकज यादव र सोही ठाउँ वडा न. ६ बस्ने २३ वर्षिय सानु राय लुटेको बताएकी थिइन् । तर, अदालतमा उनले आफ्नो लुटिएको रकम भेटिसकेको भनेपछि उनलाई वकपत्र परिवर्तन गरेको भन्दै उक्त जरिवाना फैसला सुनाइएको जनाइएको छ ।
यता, अदालतमा प्रहरीले बुझाएको रु. ९९ हजार र दई थान मोबाइल समेत सरकारी राजश्वमा जम्मा भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ