News Category 2082/07/05
दुईलाख मुल्य बराबरको पटका नष्ट
दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक ।
दीपावली तथा छठपर्वका लागि विभिन्न नाकाबाट ल्याइएका ठूलो परिमाणका प्रतिबन्धित पटका सप्तरी प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरी परिसरमा खाल्डो खनी दुईलाख मुल्य बराबरको पटका नष्ट गरेको हो ।
चाडपर्वमा सिमापारी भारतीय बजारबाट विभिन्न व्यक्तिद्वारा केही दिन यता ल्याइएका दुईलाख मुल्य बराबरको पटका नष्ट गरिएको प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
जनप्रतिनिधि तथा सञ्चारकर्मी समेतको रोहबरमा नष्ट गरिएको पटकाहरुमा नागिन, रकेट, आलुबम, चकलेटबम लगायतका पटका रहेको प्रहरीले जनाएको छ ।
राज्यले प्रतिबन्ध गरको पटका नभित्र्याउन र प्रयोग नगर्न पटक पटक सूचना मार्फत अनुरोध गर्दा पनि वेवास्ता गर्दै लुकिछिपी ल्याएकाले नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरी उपरीक्षक गौतमकुमार केसीको भनाई छ ।
उनले जथाभावी पडकाउने यस्ता पटकाकाका कारण प्रत्येक बर्ष आगलागीको घटना भई ठूलो क्षति हुने गरेकाले यसको नियन्त्रका लागि पनि पटका ल्याउनमा कडाइ गरिएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ