News Category 2082/07/23
जननिर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक ः अध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जननिर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक रहेको बताएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँमा आइतबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान पुनर्लेखन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै हालको संसदीय व्यवस्था असफल रहेकोले मुलुकको निकास अब संविधान संशोधनबाटै हुने उल्लेख गरे ।
उनले कांग्रेस, कम्युनिष्ट र माओवादी नेतृत्वले मुलुकमा कमीसनतन्त्र र लुटतन्त्र ल्याएको आरोप लगाउँदै त्यसको परिणामस्वरूप जेनजी आन्दोलनको अवस्था आएको स्जिकिर गरे ।
कार्यक्रममा माओवादी केन्द्रका पालिका अध्यक्ष खगेन्द्र मंडल नेतृत्वमा दुई सय जना बढी जसपा नेपालमा प्रवेश गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ