News Category 2072/01/01
मोटरसाइकल ठक्करबाट देवको मृत्यु
दैनिक संवाददाता
राजविराज, ३० चैत ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको प्रसवनी गाविस ५ मा सोमबार मोटरसाइकलको ठक्करबाट एकजना बृद्धाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ४१ प. ८८१७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री राजविराज ५ निवासी ६० वर्षिया गिता देवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी देवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याए लगत्तै अस्पताका चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
यता मोटरसाइकल चालक खोटाङ जिल्ला फेदी गाविस २ निवासी २२ वर्षिय पुष्पराज राई पनि सो दुर्घटनामा परि गम्भिर घाइते भएपछि उनलाई ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचारका लागि राखिएको प्रहरीले जनाएको छ भने मोटरसाइकललाई इलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा राखेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ