News Category 2082/08/05
युटुवर बिक्कि सिंह पक्राउ
दैनिक समाचारदाता
राजविराज, ४ मंसिर ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले युटुबर बिक्कि सिंह भन्ने प्रहलाद सिंहलाई पक्राउ गरेको छ ।
सप्तरीको तिलाठी कोइलाडी ४ घर भई हाल राजविराज ३ बस्ने ३० वर्षिय विक्की सिंहलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा बुधबार राजविराज २ बाट पक्राउ गरेको जनाएको छ ।
सो मुद्दामा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट बिहीबार ५ दिनको म्याद थप गराई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार युटुवर सिंहले २०८२ साल असोज २६ गते राजविराज १ कुशेश्वर यादवमाथी गाई चोरेको आरोप लगाउँदै १० हजार रुपैया माग्दा रुपैया दिन नमान्दा विक्की सिंह भन्ने प्रहलाद सिंहले गाली गलौज तथा कुटपिट गरि घाइते बनाएका थिए । यादवले गाईलाई गर्भ राख्नको लागि साढे खोज्न घरबाट निस्केको तथा राजविराज २ स्थित राजदेवी मन्दिरको अगाडी “म पत्रकार विक्की सिंह” हु भनि कुटपिट गरि घाइते बनाएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ