News Category 2082/08/10
रंगभेद विरुद्ध राजविराजमा जनमतको प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
रंगभेद विरुद्धको नारा लगाउँदै जनमत पार्टीले राजविराजमा बुधबार बृहत प्रदर्शन गरेको छ । जनमत पार्टी सप्तरीको नेतृत्वमा रंगभेद विरुद्ध नारा लगाउँदै विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनको क्रममा ‘मधेस प्रदेशलाई स्वयत्त प्रदेश घोषणा गर, रंगभेद आक्रमण अन्त्य गर, रंगभेद गर्न पाइदैन, धोती भैया भनेर हेप्न पाइदैन, नश्लवादी राज्य चाहिदैन जस्ता नाराहरु लगाईएको थियो ।
राजविराज स्थित पार्टी कार्यालयबाट निस्किएको बिरोध र्याली नगरपालिकाको मुख्य सडक परिक्रमा गर्दै नेता चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
जिल्ला इन्चार्ज रामगमन साहको अध्यक्षतामा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख डा.जयकान्त राउत, केन्द्रीय सदस्य सुरेन्द्र मधेसी लगायतले सम्बोधन गर्दै रंगको आधार अझै भेदभाव कायम रहेको बताए । जाति र रंगको आधारमा हुने कुनैपनि प्रकारको विभेद सहय नहुने बताउँदै उनीहरुले यस्ता गतिविधि अन्त्य नभएसम्म दवावमुलक कार्यक्रम जारी राख्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ