News Category 2082/08/18
अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
जंगली अर्ना मारेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको कंचनरुप नगरपालिका ५ का १६ वर्षिय सुन्दर सरदार र उनका साथी शम्भुनाथ नगरपालिका ५ का १९ वर्षिय सागर सरदार छन् ।
जंगली अर्ना मारेको गोप्य सूचनाको आधारमा बुधबार साँझ पुगेको कोशी टप्पु बनयजन्तु आरक्षका कर्मचारी, सुरक्षाकर्मी र सेनाको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनीहरु कंचनरुप नगरपालिकाको पिपराही वन क्षेत्र नजिकबाट पक्राउ परेका हुन् ।
स्थानीय सत्य नारायण सरदारको घर बारीमा परालले छोपेको अवस्थामा अर्नाको छाला, खुट्टा र हड्डीहरु बरामद भएको भन्दै नियन्त्रणमा लिईएका दुवैजनालाई अनुसन्धानका लागि कोशी टप्पु वन्यजन्तु आरक्ष लगिएको प्रहरी नायब उपरिक्षक काफ्लेले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ