News Category 2072/01/05
कोशी नदी कटान डुवान पीडित संघर्ष समिति गठन
दैनिक संवाददाता
राजविराज, ४ बैशाख ।
भारत सरकारले कोशी नदीको बाढीबाट क्षति भएका जग्गा र बालीको क्षतिपुर्ति हालसम्म पनि उपलब्ध नगराएको भन्दै सप्तरी, सुनसरी र उदयपुरका जग्गा धनीहरुको सम्पन्न एक बृहत भेलाबाट कोशी नदी कटान डुवान पीडित संघर्ष समिति गठन भएको छ ।
महिदेव प्रसाद चौधरीको संयोजकत्वमा गठित १ सय ११ सदस्यीय संघर्ष समितिको सह संयोजकमा सुनसरीका राजकिशोर मण्डल चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा धर्मलाल उरावँ, दीप नारायण उराँव, फुलमत्ती देवी उराँव, श्याम देवी राय, मो.अयुब मियाँ, सुमरित मेहता, तेतर राम, लीला देवी राय, इर्दिस मियाँ, छेबी लाल झाँगर, डम्बर चौधरी उदयपुर, सरस्वति देवी यादव, पुहुप लाल सरदार, रविन्द्र चौधरी सहित १ सय ११ सदस्यीय संघर्ष समिति चयन गरिएको हो ।
त्यस्तै संघर्ष समितिको सल्लाहकारहरुमा पुर्व सांसद नागेन्द्र झा, पुर्व राज्यमन्त्रीद्वय राम कुमार चौधरी, अनिस अन्सारी, शेखर प्रसाद सिंह, हासिम अंसारी, ई.राम नारायण झा, कपलेश्वर माझी, पारस कुमार यादव, सत्य नारायण मण्डल, रामानन्द झा, रामदेव पण्डित, मो.कासिम अंसारी, कोशी पीडित उत्थान समाजका अध्यक्ष सप्तरी, सुनसरी र उदयपुरका सम्पुर्ण कोशी पीडित रहेको संघर्ष समितिका संयोजक महीदेव प्रसाद चौधरीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ