News Category 2082/09/01
पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, १ पुस ।
नेशनल टे«डिङ लि. का पूर्वमहाप्रबन्धक सत्यनारायण मेहता र समाजसेवी प्रमोद यादव मंगलबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
राजविराजस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच दुबै जनालाई पार्टीमा प्रवेश गराइएको पार्टीका जिल्ला सचिव सनत मण्डलले जानकारी दिए ।
नवप्रवेशी दुबै जनालाई जिल्ला अध्यक्ष रामदेव साह, विघठित प्रतिनिधिसभा सदस्य तथा केन्द्रिय सदस्य दिनेश कुमार यादव, पूर्व मन्त्री तेजुलाल चौधरी, संविधानसभा सदस्य रन्जित कर्ण, जिल्ला सचिव सनत मण्डल लगायतले फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा काँग्रेसका क्षेत्रिय सभापति भोगेन्द्र यादव, नगर सभापति आनन्द झा, नगर उपसभापति अनिल यादव, युवा नेता शम्भुलाल देव, समिर झा लगायतको उपस्थिति रहेको थियो ।
दुबै जना सप्तरीको तिरहुत गाउँपालिका वासिन्दा हुन् । मेहता वडा नं. ५ लोहजरा निवासी हुन् भने यादव वडा नं. ४ डिमनका बासिन्दा हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ