News Category 2072/01/10
स्वास्थ्य चौकी साढे एघारमा खुल्छ, २ नबज्दै बन्द हुन्छ
दैनिक संवाददाता
राजविराज, ९ बैशाख ।
जिल्लाको स्वास्थ्य चौकी गम्हरिया प्रवाहाका कर्मचारीहरुको लापर्बाहीका कारण त्यहाँका सेवाग्राहीहरुमा समस्यामा परेका छन ।
स्वास्थ्य चौकी गम्हरिया प्रवाहा प्रत्येक दिन बिहान ११ बजेर ३० मिनेटमा खुल्ने तथा दिउँसो २ नबज्दै बन्द हुने रवैयाका कारण त्यहाँका सेवाग्राहीहरु उपस्वास्थ्य चौकीबाट लिईने सेवाबाट बञ्चित हुन पुगेका हुन ।
सो स्वास्थ्य चौकीमा एक जना अहेब, दुई जना अनमि, एक जना कार्यालय सहयोगी रहेपनि मंगलबार त्यहाँ करिब ११ बजेर ३० मिनेटमा उपस्वास्थ्य चौकी खुलेको स्थानीय रामविलास रामले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकीका इन्चार्ज नागेश्वर प्रसाद साह, अनमि पार्वती चौधरी र शान्ति यादवको दरबन्दी रहेपनि अनमि चौधरी ११ बजेर ३० मिनेटमा मात्र उपस्वाथ्य चौकीमा आएको स्थानीयहरुले बताएका छन ।
स्वास्थ्य चौकीका कर्मचारीहरुको यस्तै रवैयाका कारण त्यहाँका दर्जनौ बिरामीहरु औषधि उपचार गराउँनबाट बञ्चित रहेको आरोप स्थानीयहरुको रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ