News Category 2082/10/15
भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
न्यानो कपडाको जोहो गर्न नसकेका २० जना गरिव, असहाय, असक्त, एकल महिला तथा जेष्ठ नागरिकले कम्बल प्र०स्दान गरिएको छ ।
मित्रराष्ट्र भारतको ७७ औं गणतन्त्र दिवसको अवसर पारेर बिहीबार नेपाल–भारत मैत्री संघ सप्तरी शाखाले आयोजना गरेको एक कार्यक्रममा २० जना गरिव, असहायले कम्बल प्राप्त गरेका हुन् ।
संघका शाखा अध्यक्ष मनोज मुन्धडाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, पत्रकार मनोजकुमार माझी, ओमपकाश साह, नेपाल–भारत मैत्री संघका सदस्यद्वय अरविन्द यादव, भोगेन्द्र मिश्र, समाजसेवी अंगद साह लगायतले नेपाल–भारत मैत्री संघको तर्फबाट कम्बल वितरण गरेका थिए ।
सो अवसरमा आयोजक संस्थाका अध्यक्ष मुन्धडाले गरिव, असहायको जिवनस्तरमा सुधारका लागि यस्ता सहयोग र विगतमा गर्दै आएको सीपमूलक तालिम लगायतका कार्यक्रमहरु भविष्यमा समेत निरन्तरता पाउने प्रतिवद्धता जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ