News Category 2072/01/22
कोशी पीडित समाजद्वारा अग्निपीडित परिवारलाई राहत वितरण दैनिक संवाददाता राजविराज, २१ वैशाख । सप्तरीको लौनिया गाविस ४ का अग्निपीडित परिवारलाई सोमबार विभिन्न संघ संस्थाहरुले त्यहाँका ५ अग्निपीडित परिवारलाई राहत वितरण गरेको छ । त्यहाँका अग्निपीडित परिवारलाई कोशी पीडित समाज सप्तरीले बाल्टिन, साल, मग र नगद सहितका राहतका सामग्रीहरु वितरण गरेको सामाजिक परिचालक हिरा कुमार मण्डलले जानकारी दिनुभयो । त्यस्तै युवा संघका राजेश मण्डलको नेतृत्वमा लौनिया गाविस वडा न. २, ३ र ४ बाट राहत संकलन गरी प्रति परिवारलाई राहत वितरण गरेको छ । त्यहाँका अग्निपीडित परिवारमध्ये गोसाई साफीलाई २ मन चामल, १ मन गहुँ, ५ किलो आलु प्याज, ६ थान लत्ताकपडा, नुन मशाला सहित नगद १ हजार राहत स्वरुप प्रदान गरेको छ । त्यस्तै भरत साफीलाई चन्दे्रश्वर मण्डल, बिन्देश्वर साफी, जोगेन्द्र साफी सहितलाई राहत स्वरुप यी सामग्रीहरु प्रदान गरेको बिरेन्द्र मण्डलले जानकारी दिनुभयो । त्यस्तै त्यहाँका बयोबृद्ध जुगेश्वर साफीलाई ५ सय नगद र लत्ताकपडा समेत वितरण गरेको छ । त्यसैगरी महिला सशक्तिकरण संघ लौनियाद्वारा समेत त्यहाँका अग्निपीडित परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु प्रदान गरिएको संघका नुनु लाल मण्डलले जानकारी दिनुभयो । यसअघि सप्तरीको लौनिया गाविस वडा न. ४ मा शुक्रबार दिउँसो आगलागी पाँच परिवारको एक दर्जन घर जलेर नष्ट हुँदा करिब ३० लाख मुल्य बराबरको क्षति भएको छ । आगलागीबाट स्थानीय चन्द्र नारायण मण्डलसहित छिमेकी बिन्देश्वर रजक, भरत रजक, भुवनेश्वर रजक, गोसाई रजक सहितको एक दर्जन घर जलेर सो मुल्य बराबरको क्षति भएको थियो ।
दैनिक संवाददाता
राजविराज, २१ वैशाख ।
सप्तरीको लौनिया गाविस ४ का अग्निपीडित परिवारलाई सोमबार विभिन्न संघ संस्थाहरुले त्यहाँका ५ अग्निपीडित परिवारलाई राहत वितरण गरेको छ ।
त्यहाँका अग्निपीडित परिवारलाई कोशी पीडित समाज सप्तरीले बाल्टिन, साल, मग र नगद सहितका राहतका सामग्रीहरु वितरण गरेको सामाजिक परिचालक हिरा कुमार मण्डलले जानकारी दिनुभयो ।
त्यस्तै युवा संघका राजेश मण्डलको नेतृत्वमा लौनिया गाविस वडा न. २, ३ र ४ बाट राहत संकलन गरी प्रति परिवारलाई राहत वितरण गरेको छ ।
त्यहाँका अग्निपीडित परिवारमध्ये गोसाई साफीलाई २ मन चामल, १ मन गहुँ, ५ किलो आलु प्याज, ६ थान लत्ताकपडा, नुन मशाला सहित नगद १ हजार राहत स्वरुप प्रदान गरेको छ । त्यस्तै भरत साफीलाई चन्दे्रश्वर मण्डल, बिन्देश्वर साफी, जोगेन्द्र साफी सहितलाई राहत स्वरुप यी सामग्रीहरु प्रदान गरेको बिरेन्द्र मण्डलले जानकारी दिनुभयो ।
त्यस्तै त्यहाँका बयोबृद्ध जुगेश्वर साफीलाई ५ सय नगद र लत्ताकपडा समेत वितरण गरेको छ ।
त्यसैगरी महिला सशक्तिकरण संघ लौनियाद्वारा समेत त्यहाँका अग्निपीडित परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु प्रदान गरिएको संघका नुनु लाल मण्डलले जानकारी दिनुभयो ।
यसअघि सप्तरीको लौनिया गाविस वडा न. ४ मा शुक्रबार दिउँसो आगलागी पाँच परिवारको एक दर्जन घर जलेर नष्ट हुँदा करिब ३० लाख मुल्य बराबरको क्षति भएको छ ।
आगलागीबाट स्थानीय चन्द्र नारायण मण्डलसहित छिमेकी बिन्देश्वर रजक, भरत रजक, भुवनेश्वर रजक, गोसाई रजक सहितको एक दर्जन घर जलेर सो मुल्य बराबरको क्षति भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ