News Category 2072/01/28
महिलाको लाश फेला प¥यो
दैनिक संवाददाता
राजविराज, २७ बैशाख ।
सप्तरीको जण्डौल गाविस वडा नं. ८ मा आइतबार दिउँसो एक महिलाको कुहिएको अवस्थामा लाश फेला परेको छ ।
चुरे क्षेत्र भित्र रहेको कुलोमा फ्याकिएको तथा बालुवाले पुरिएको अवस्थामा सो लाश फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्ष नारायण प्रसाद चिमरियाले जानकारी दिनुभयो ।
यद्दपी सो लाशको पहिचान हुन सकेको छैन् । प्रहरीले सो लाशको उत्खनन् गरि बाहिर निकाले हो । महिलाको हातमा घडी, चुरा समेत रहेको प्रहरीले जनाएको छ ।
बिशेष सुराकीको आधारमा सो लाश फेला पारिएको प्रहरीले जनाएको छ । फेला परेको लाश जिल्लामा ठूलो अपराधिक घटनासँग जोडिएको हुन सक्ने प्रहरीले आंशका गरेको छ ।
लाशलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ