News Category 2072/01/29
शिक्षा कार्यालयले आप्mनो कदम नसच्याएर आन्दोलनमा उत्रिने चेतावनी
दैनिक संवाददाता
राजविराज, २८ बैशाख ।
सप्तरीका १ सय ५२ वटा विद्यालयलाई अनुमति दिनुको सट्टा पाँच दिनभित्र बन्द गर्ने प्रति हाम्रो निजी तथा आवासीय विद्यालय संगठन नेपाल केन्द्रिय कार्यालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संगठनका अध्यक्ष मुकेश कुमार झा तथा महासचिव संतोष कुमार चमनद्वारा सोमबार संयुक्त रुपमा जारी विज्ञप्तीमा नीजि तथा आवासीय विद्यालय संघर्ष समितिको कदमप्रति नैतिक समर्थन जनाउँदै अविलम्ब शिक्षा कार्यालय सप्तरीले आप्mनो कदम नसच्याएर कडा भन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिनुभएको छ ।
साथै जारी विज्ञप्तीमा विगत लामो समयदेखि संचालनमा रहेका र कक्षा अनुमति तथा थपका लागि फारम समेत भर्दै आएका नीजि विद्यालयहरुको अनुगमन तथा सुचनाको हकबाट समेत बन्चित गरी शिक्षा विभागले दिएको निर्देशन समेतलाई बेवास्ता गर्दै जिल्ला शिक्षा कार्यालयले केही संगठन तथा ब्यक्तिहरुको प्रभावमा परी जिल्लाका १ सय ५२ वटा विद्यालयलाई अनुमति दिनुको सटो बन्द गर्न निर्देशन दिएको उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ