News Category 2072/02/02
एमाले सप्तरीद्वारा एक हजार क्विन्टल चामल संकलन
दैनिक संवाददाता
राजविराज, १ जेठ ।
नेकपा एमाले सप्तरीले गत वैशाख १२ र २९ गते गएको विनाशकारी महाभूकम्पबाट पीडित बनेकाहरुका लागि एक हजार क्विन्टल चामल संकलन गरेको छ ।
जिल्ला कमिटीको शुक्रवार बसेको बैठकले केन्द्रिय निर्देशनलाई पालना गर्दै नेकपा एमाले सप्तरीले एक हजार क्विन्टल चामल संकलन भुकम्प पीडितको राहतका लागि पठाउने निर्णय गरेको हो ।
जिल्ला कमिटीका प्रत्येकलाई न्युनतम दश किलो, क्षेत्रिय कमिटी र नगर कमिटीलाई सात किलो, गाउ कमिटीलाई पाँच किलो र संगठित सदस्य प्रत्येकलाई तीन किलो चामल आपतकालिन दायित्व तोकिएको थियो ।
बैठकले एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विबभाग प्रमुख जीवराज आश्रृतको २२ औ स्मृती दिवस भूकम्प पीडितसँग मदन आश्रित भन्ने नाराका साथ मानो मुठी संकलन गरी साताब्यापी मनाउने निर्णय गरेको अध्यक्ष गोबिन्द न्यौपानेले जानकारी दिनुभयो ।
उक्त बैठकमा एमाले स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, पोलिटब्युरो सदस्य एवं सगरमाथा अञ्चल इन्चार्ज रामपृत पासमान तथा केन्द्रिय सदस्य एवं सप्तरी इन्चार्ज सुमन प्याकुरेलले राष्ट्रिय बिपतको समयमा सम्पूर्ण पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन समेत दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ