News Category 2072/02/19
युवकद्वारा गोली हानी आत्महत्या
दैनिक संवाददाता
राजविराज, १८ जेठ ।
सप्तरीको पोर्ताहा गाविसका एक युवकले आफैलाई कन्चटमा गोली हानी आइतबारराति आत्महत्या गरेका छन् ।
पोर्ताहा गाविस वडा नम्बर ५ निवासी रामकरण खिड्हरीका ३५ वर्षीय छोरा अनिल खिडहरीले घरमै आफैलाई गोली हानी आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार खिडहरी सुत्ने घर बन्द गरी उनले आफैलाई गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बताएको छ ।
यता अनुसन्धानका लागि प्रहरीले मृतक खिडहरीको शवसँगै उनले हानेको कटुवा पेस्तोलसमेत बरामद गरेको छ । मृतक खिड्हरीका श्रीमती र दुई छोरा छन् । परिवारमा रहेको आन्तरिक विवादकै क्रममा खिड्हरीले गोली हानी आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ ।
यता प्रहरीले घरको ढोका फुटाएर मृतक खिडहरीको शवलाई सोमबार बिहान पोष्टमाटर्मका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ