News Category 2072/02/22
मोबाईल नेटर्वकको समस्याले सेवाग्रहीहरु प्रभावित
दैनिक संवाददाता
राजविराज, २१ जेठ ।
नेपाल टेलिकमद्वारा सचालित प्रिपेड र पोष्टपेड मोवाईलको नेटवर्कमा बिहीबार आएको समस्याका कारण बिहानैदेखी सेवाग्रहीहरु प्रभावित भएका छन् ।
बुधबाररातिदेखि नै नेटवर्कमा समस्या आएपछि बिहीबार दिनभरी हजारौ सेवाग्राहीहरु फोन गर्नबाट बञ्चित भएका छन् । विना कुनै सुचना नेटवर्क एकाएक काम गर्न छोडेपछि सप्तरीसहित विभिन्न जिल्लामा रहेका वित्तिय संस्थाहरु इन्टरनेट चलाउन समेत बञ्चित भएका छन् ।
यता बिहिबार विहान ९ वजेदेखि एनसेलका नेटवर्कमा पनि समस्या आएपछि थप समस्या भएको छ ।
यसैबिच नेपाल टेलिकममा नेटर्वक के कुन कारणले डिस्टर्व भएको सम्बन्धमा बुभ्mदा टेलिकमले सडक निर्माणको कार्य भईरहेको बेला सुनसरीको इनरुवादेखि सिरहाको लहानसम्म नेटवर्कको अप्टिकल फाईबरको लिंकमा समस्या आएकोले ब्रेक भएकोको जानकारी दिएको छ । साथै मर्मत सम्भारको कार्य तिव्र रुपमा भईरहेको नेपाल टेलिकमले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ