News Category 2072/02/25
छुरा प्रहारबाट एक गम्भिर, दुई पक्राउ
दैनिक संवाददाता
राजविराज, २४ जेठ ।
सप्तरीको अर्नाहा गाविसमा खेतमा गाईवस्तुले बिऊ खाएको निहुँमा दुई पक्षबिच झै झगडा हुदाँ गरीएको छुरा प्रहारबाट एक जना गम्भिर घाईते भएका छन् ।
छुरा प्रहारबाट अर्नाहा गाविस ७ कुशहा बस्ने २६ वर्षिय शिबजी दास गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
छुरा प्रहारबाट गम्भिर घाईते दासको धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यसैबचि दासलाई छुरा प्रहार गरेको आरोपमा बनौला गाविस १ निवासी ३० वर्षिय अशोक चौधरी र सोही ठाउँका ३५ वर्षिय जामुन चौधरीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ