News Category 2072/02/30
१ सय ८४ मध्ये १ सय ३७ वटा परमादेश रिटको फछ्र्यौट
दैनिक संवाददाता
राजविराज, २९ जेठ ।
पुनरावेदन अदालत राजविराजमा आर्थिक वर्ष २०७०÷२०७१ मा १७ वटा उत्प्रेषणको रिट परेका छन् । दायर भएका जम्मा ८४ उत्प्रेषण रिटमध्ये गएको बैशाख महिनासम्म ३६ वटा रिटको फछर््यौट भइसकेको अदालतका रजिष्टार नेत्रप्रकाश आचार्यले जानकारी दिनुभयो ।
शुक्रबार अदालतमा आयोजित पत्रकार सम्मेलनमा रजिष्टार आचार्यले चालू आ.ब. को बैशाखसम्म ३५ वटा र पुरानो सरी आएका २ वटा गरी ३७ वटा बन्दीप्रत्यक्षीकरण रिट परेकोमा ३५ वटाको फछर््यौट भइसकेको जानकारी दिनुभयो । परमादेश रिट यस चालू आ.ब. को बैशाखसम्म १ सय ४२ वटा रिट दर्ता भएको र पुरानो सरी आएका ४२ गरी १ सय ८४ मध्ये १ सय ३७ वटाको फछ्र्याैट भइसकेको छ ।
निषेधाज्ञा रिट बैशाखसम्ममा ४ सय ७१ रहेकोमा ३ सय ६५ वटाको फछ्र्याैट भइसकेको तथा ४ सय ७१ मध्ये पुरानो बर्षको १ सय ६१ र नयाँ दर्ता भएका ३ सय १० रहेको उहाँले जानकारी दिनुभयो ।
पुनरावेदन अदालतका अनुसार चालू आ.ब. को जेठ २८ गतेसम्म जिम्मेबारी सरेर आएका १ हजार ७ सय ४४ र नयाँ दर्ता भएका ३ हजार ४ सय ६३ गरी ५ हजार २ सय ७ मुद्दा र रिटमध्ये २ हजार ९ सय ५८ वटा फछ्र्याैट भइसकेको छ । यसमा २ बर्ष पुरानो ३३ वटा मुद्दा मात्र बाँकी रहेको छ ।
थुनुवा मुद्दा यस चालू आ.ब. को जेठसम्म १ सय ५५ वटा दर्ता भएकोमा ५८ वटाको मात्र दर्ता भएको र ९७ वटा बाँकी रहेको अवस्था छ ।
यस्तै साना प्रकृतिका मुद्दामा ४ सय ६४ दर्ता भएको २ सय २४ फछ्र्याैट तथा २ सय ४० वटा बाँकी नै रहेको छ । प्राथमिकता प्राप्त मुद्दाको अवस्था पनि यस्तै छ । यो शिर्षकमा १ सय ३४ वटा दर्ता भएकोमा ६६ वटाको फछ्र्याैट र ६८ वटा बाँकी रहेको छ । यसमध्ये ४ वटा दुई बर्ष पुरानै रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ