News Category 2070/04/13
एउटै नम्बरको दुई मोटरसाइकल
राजविराज÷राजविराज स्थित ग्यारेजमा एउटै नम्बरको दुई वटा मोटरसाईकल शनिबार फेला परेको छ । एउटै नम्बरको ती दुईवटै मोटरसाईकल मर्मत गराउन ग्यारेजमा पुगेपछि यस्तो रहस्य फेला परेको हो ।
राजविराज–सखडा सडकस्थित ग्यारेजमा एकपछि अर्काे एउटै नम्बर स.२ प. ६८१० नम्बरको मोटरसाईकल भेटिएपछि स्थानियहरुले प्रहरी र सञ्चारकर्मीहरुलाई खबर गरेको थियो ।
उक्त नम्बर भएको सवारी आफ्नो नाममा रहेको सप्तरीको बेल्ही चपेना गाविस–८ का दयाराम यादवले दाबी गरेका छन् भने अर्काे मोटरसाईकलका धनी भने भेटाएनन् ।
सवारी धनी नभेटाएको मोटरसाईकल प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
यसरी एउटै नम्बरको दुइृवटा मोटरसाईकल फेला परेपछि नक्कली नम्बर प्लेट राखेर मोटरसाईकल चलाउने गिरोह नै सप्तरीमा सक्रिय रहेको आशंका गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ