News Category 2072/02/31
पत्रकार यादवलाई पितृशोक
राजविराज÷क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सचिवालय सदस्य तथा नेपाल पत्रकार महासंघका पार्षद तथा प्रेस काउन्सिलका पूर्व सदस्य देवराम यादवलाई पितृशोक परेको छ ।
गोरखापत्र र्दैनिकका सप्तरी संवाददाता समेत रहनु भएका यादवका ९१ वर्षिय पिता मनिलाल यादवको शुक्रबार साँझ आफ्नै घर सप्तरीको पकरी वडा नं. १ मा निधन भएको हो ।
स्व. यादवको तीन छोराहरु रहेको छन् । जस मध्ये पत्रकार यादव कान्छो छोरा हुनुहुन्छ ।
क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सल्लाहकार अनिल कुमार अनलले यस शोकको घडीमा स्वर्गीय यादवको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा हार्दिक सम्बेदना व्यक्त गर्नुभएको छ ।
यसैगरि नेपाल पत्रकार महासंघका सप्तरी अध्यक्ष प्रकाश खतिवडाले एक प्रेस विज्ञप्ति जारि गर्दै शोकको यस घडीमा स्वर्गीय यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति समवेदना प्रकट गर्नुभएको छ ।
यस्तै क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष राजु विश्वकर्माले स्व. यादवको निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकाट गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ