News Category 2072/03/14
तलब नखाएको भन्दै आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखलाई थुने
दैनिक संवाददाता
राजविराज, १३ असार ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा कार्यरत आंशिक प्राध्यापकहरुले तलब नपाएको भन्दै क्याम्पस प्रमुखलाई आईतबार थुनेर तालाबन्दी गरेका छन् ।
विगत पाँच महिनादेखि आफुहरुले तलब नपाएको भन्दै क्याम्पसका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुख प्रा.डा.चिरजिवी लाल देवको कार्यकक्षमा तालबन्दी गर्नुका साथै क्याम्पस प्रमुखलाई थुनेका छन् ।
उक्त क्याम्पसमा करिब २३ जना आंशिक प्राध्यापकहरु पढाउँदै आएको तथा उनीहरुले माघदेखि असारसम्म ५ महिनाको तलब नपाएको भन्दै क्याम्पस प्रमुखलाई थुनेको जानकारी दिएका छन् ।
यसैबिच सो सम्बन्धमा क्याम्पस प्रमुख देवले आंशिक प्राध्यापकहरुलाई क्याम्पसकै आन्तरिक श्रोतबाट तलब खुवाउनु परेको भन्दै माघ सम्मको तलब खुवाई सकेको तथा बाँकी ५ महिना असार महिनासम्मको तलब असार मसान्त भित्रै खुवाउने प्रयासमा लागिपरेको जानकारी दिनुभयो ।
यता क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसका अधिकांश आंशिक प्राध्यापकहरु नियमित कक्षामा नआउने गरेको गुनासो समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ