News Category 2072/03/17
मस्यौदा संशोधनको माग गर्दै सभाअध्यक्षलाई ज्ञापन
दैनिक संवाददाता
राजविराज, १६ असार ।
नेपाल सदभावना पार्टीले संविधान सभाको मस्यौदा संशोधनको माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत संविधान सभाका अध्यक्ष समक्ष ज्ञापन पत्र पठाएको छ ।
उक्त मस्यौदामा संविधानको प्रस्तावनामा संघीयता शब्द थप्नुपर्ने, वैवाहिक अंगिकृत महिला सहित अन्य नागरिकको सम्मान अधिकार सहित संबैधानिक व्यवस्था कायम गर्नुपर्ने, मधेशी जनाको चाहना अनुसार भौगोलिक तथा साँस्कृतिक निरन्तरता, एकरुपता तथा समरुपताको आधारमा मधेश प्रदेश तथा देशका अन्य भुगोलका जनताहरुको चाहना अनुसार सिमांकन तथा नामाकंन सहित संघियता समग्र प्रारुप सहितको मस्यौदालाई समावेश गर्नुपर्ने माग नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष सुब्बी यादवद्वारा बुझाईएको ज्ञापन पत्रमा उल्लेख छ ।
त्यसैगरी संविधानको विभिन्न धारा तथा उपधाराहरुमा लेखिएको समावेशिता शब्द भन्दा पहिले समानुपातिक शब्द समावेश गर्नुपर्ने, नेपाली भाषाका साथ साथै सम्पुर्ण मातृभाषामा सरकारी कामकाजको भाषाको रुपमा स्थान दिनुपर्ने हिन्दी भाषालाई दोश्रो राष्ट्र भाषाको रुपमा संवैधानिक मान्यता प्रदान गर्नुपर्ने, प्रतिनिधि सभा गठनके लागि प्रत्यक्ष निर्वाचनको लागि निर्वाचन क्षेत्रका आधारमा समान जनसंख्याको आधारमा गर्नुपर्ने, प्रत्येक प्रदेशको सम्मान रुपमा ५÷५ सदस्य निर्वाचित भएपछि राष्ट्रिय सभाको निर्वाचनको लागि निर्धारित गरिएको प्रावधानको संशोधन गरी प्रत्येक प्रदेशमा करिब एक अथवा बाँकी सदस्य प्रदेशको जनसंख्याको आधारमा निर्धारण गर्नुपर्ने माँग ज्ञापन पत्र मार्फत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ