News Category 2072/04/01
सप्तरीको पाँचै स्थानमा आयूर्वेद औषधालय स्थापना
दैनिक संवाददाता
राजविराज, ३१ असार ।
सप्तरीको प्रसवनी गाविसमा बिहीबार आयूर्वेद औषधालयको स्थापना भएको छ । यो सँगै सप्तरीमा एक साता भित्र पाँच स्थानमा आयूर्वेद औषधालयको स्थापना भएको छ ।
जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. शिवशंकर यादवको अध्यक्षता तथा गाविसका निवर्तमान अध्यक्ष रामदेव यादवको प्रमुख आतिथ्यमा आयोजित सो उद्घाटन समारोहमा नेपाली काग्रेसका प्रतिनिधि राम लखन साह, औषधालयका लेखापाल रमेश गदाल, जितेन्द्र प्रसाद साहसहितका वक्ताहरुले आयूर्वेद औषधालयबाट त्यस आसपासका सयौ सर्वसाधारणहरुले विभिन्न सेवा लिन सकिने बताउँनुभयो ।
यसअघि जिल्लाको बनैनिया, बरहीविरपुरको हाटी, हनुमाननगर र बथनाहामा आयूर्वेद औषधालय स्थापना भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ