News Category 2072/04/17
संविधान जारि गर्नु अति आवश्यक ः मन्त्रि पण्डित
राजविराज÷सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले मुलुक संक्रमणकालबाट गुज्रिरहेको अवस्थामा संविधान जारि गर्नु अति आवश्यक रहेको बताउनु भएको छ ।
२३ औं प्रकाश स्मृति दिवसको अवसरमा राजविराजमा शनिबार आयोजित प्रकाश मानवअधिकार पुरस्कार २०७१ को अवसरमा उहाँले संविधान जारि नभए मुलुक दुर्घटनामा फस्न सक्ने दाबी गर्नुभयो ।
सो अवसरमा मन्त्रि पण्डितले संविधान जारि गर्न मानवअधिकारकर्मीहरु पनि सचेत रहनु पर्ने बताउँदै संविधान जारि भइसकेपछि त्यसलाई शंसोधन गर्न मिल्न सक्ने प्रावधान समेत रहेको जिकिर गर्नुभयो ।
उहाँले संविधान जारि गर्न एउटा मात्र सहमति हुन बाँकी रहेको उल्लेख गर्दै संविधानको बिरोध नगरि यसलाई स्विकार्न सबैसँग आग्रह समेत गर्नुभयो ।
एक अर्को प्रसङ्गमा मन्त्रि पण्डितले नेपालको विकासमा सबैको सहयोग आवश्यक रहेको भन्दै मुलुकको विकासका लागि अन्य विकसित मुलुकको उदाहरणबाट सिक्न समेत आग्रह गर्नुभयो ।
सोही अवसरमा सामान्य प्रशासन मन्त्रि पण्डितले सेवाग्रहीलाई इमान्दारिपूर्वक सेवा प्रदान गर्न निजामति कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ