News Category 2072/04/19
पुरुषको शव पसल भित्र फेला
दैनिक संवाददाता
राजविराज, १८ साउन ।
राजविराज वडा नं. १ स्थित खेलकुद कम्प्लेक्सको एक पसलमा सोमबार एक पुरुषको शव फेला परेको छ ।
उक्त शव राजविराज ४ घर भएका अन्दाजी २८ वर्षिय बसन्त साहको रहेको स्थानियहरुले बताएका छन् । विगत चार दिन देखि उनी बेपत्ता रहेको तथा आफ्नै पसलमा शव सडेगलेको अवस्थामा फेला परेको हो ।
सोमबार दिउँसो कुहिएको बस्तु सो क्षेत्रवरिपरि गन्हाएपछि स्थानीयबासीहरुले प्रहरीलाई खबर गरी उक्त पसलको ताल्चा फोडी साहको शव बाहिर निकालेको स्थानीय पसलेहरुले बताएका छन ।
मृतक साह के कुन कारणले आप्mनै सटरमा आत्महत्या गरेको खुल्न नसकेपनि उक्त घटनाको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबिच मृतक साहको शव पोष्टमार्टमसका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ